प्रेम सुनार/असार १६, गुल्मी । नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचीत कर्णध्वज जिसी २० वर्ष पछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/असार १६, गुल्मी । नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचीत कर्णध्वज जिसी २० वर्ष पछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई म"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

२० वर्ष पछि जम्मा २ मतले जिते ‘दारीवाला’ले

२०७४, १६ असार शुक्रबार १०:११

प्रेम सुनार/असार १६, गुल्मी । नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचीत कर्णध्वज जिसी २० वर्ष पछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई मतको अग्रताले विजयी हाँसिल गरेकाछन् । 

२०५४ सालका स्थानिय निर्वाचनमा हालको वडा नम्वर ३ र ४ को बडागाउँ गाविसमा गाविस उपाध्यक्ष जितेका जिसीले यसपाली कांग्रेसका उमेदवार झविन्द्र भण्डारीलाई ६१९ का विरुद्ध ६२१ मतले अग्रता लिई विजय हाँसिल गरेका हुन् । 

विजयी जुलुसमा हिडेका जिसीले छोटो प्रतिकृया दिदै भने २० वर्ष पछि पुनः यो रोचक चुनावी अनुभव संगाल्न पाएको छु र अत्यन्तै खुशी छु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण