भास्कर के.सी./असार १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका वडा नं.१ देखि नेपाली काँग्रेसले प्यानल सहित विजयी शुरुवात गरेको छ । 

नेप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./असार १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका वडा नं.१ देखि नेपाली काँग्रेसले प्यानल सहित विजयी शुरुवात गरेको छ । 

नेप"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नेपाली कांग्रेसको विजयी शुरुवात

२०७४, १६ असार शुक्रबार १२:२५


भास्कर के.सी./असार १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको भिमदत्तनगरपालिका वडा नं.१ देखि नेपाली काँग्रेसले प्यानल सहित विजयी शुरुवात गरेको छ । 

नेपाली काग्रेसका वडा अध्यक्ष आसिफ कुवँर (भुन्टु)ले ५९३ मतलाएका थिए उनका  निकटतम प्रतिद्वन्दी एमालेका बाबुराम शर्माको ४६६ मत ल्याएका थिए । १२७ मतको अग्रतामा कुवँरले विजय प्राप्त गरेका छन् । भिमदत्त नगरपालिकाको मेयर/उपमेयरमा ने.काँग्रेस ९२४/९७५ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने एमाले ७४०/७४८  प्राप्त गरी प्रतिस्पधा गरिरहेको अवस्था छ ।

उत्ता नेपाली काग्रेस वडा नं.१ का विजयी भएपछि विजय उत्सव मानाई रहेका छन् । भिमदत्त नगरपालिका वडा नं.२ मा नेपाली काग्रेस २१९/२१३ एमाले १४२/१४० र माओवादी  (केन्द्र) १०५/१२३ त्यसै गरी वडा नं.१८ को मतगणना शुरु भएको छ ।

जसमा मेयर/उपमेयर/अध्यक्ष नेपाली काग्रेस ४९/६४/६२ एमाले ८६/९२/९८ रा.प्र.प्रा. ३५/१० कञ्चनपुरको शुक्लाफाटा नगर पालिकाको १ र ७ वार्डको मत परिणाम मत संख्या २६०० मेयर एमाले– रण बहादुर महरा ८३६ कांग्रेस – दिल बहादुर ऐर ६९६ माओबादी केन्द्र– लोकेन्द्र ऐरी ७०३ उपमेयर एमाले– तुलसी हमाल ७७५ कांग्रेस– धर्मा विष्ट ५७५ माओबादी केन्द्र– कमला ऐरले ६४४ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस