२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मी रेसुङ्गा नगरपालिकामा एमाले विजयी

१७ असार २०७४, शनिबार ०१:५३

प्रेम सुनार/असार १७, गुल्मी ।  झिनो मतले कांग्रेस उमेदवार भुवनप्रसाद श्रेष्ठलाई पछाडी पार्दै एमालेका डिल्लीराज भुसालले उनै श्रेष्ठ संग २० वर्ष अघिको हारको वदला लिएका छन् । 

भुसालले ६३८१ मत ल्याएर बिजयी भएका छन्  । यस्तै उपमेयरमा पानि एमालेले जित हात पारेको छ । उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकै सिता भण्डारी विजयी भएकी छन् । भण्डारी मात्रै सात मतको मतान्तरले विजयी बनेकी हुन् । उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृतादेवी कुँबरले ६ हजार २ सय २१ मत ल्याउँदा भण्डारीले भण्डारीले छ हजार दुई सय २८ मत पाइन् । 

संयोग २०५४ सालमा पनि साविकको तम्घास गाविसमा यि दुवै जना दुवै दलको तर्फबाट गाविसको अध्यक्ष पदमा भिडेका थिए र भुसालले हारेका थिए । मत परिणाममा भुसाल विजयी भए पनि घोषणा हुन भने बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव