कमल रावल/असार १९, अछाम । अछामको जिल्लाको साँफेगर नगरपालिका नेकपा एमाले विजयी भएको छ । 

नेपाली काग्रेसका मेयर पदका उम्मेद्धार ध्वज बहादुर कुवर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असार १९, अछाम । अछामको जिल्लाको साँफेगर नगरपालिका नेकपा एमाले विजयी भएको छ । 

नेपाली काग्रेसका मेयर पदका उम्मेद्धार ध्वज बहादुर कुवर"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको साँफेबगर नगरपालिकामा एमाले विजयी

२०७४, १९ असार सोमबार ०९:५८


कमल रावल/असार १९, अछाम । अछामको जिल्लाको साँफेगर नगरपालिका नेकपा एमाले विजयी भएको छ । 

नेपाली काग्रेसका मेयर पदका उम्मेद्धार ध्वज बहादुर कुवरलाई ४२६ मत अन्तरले पछी पार्दै नेकपा एमालेका कुल बहादुर कुवर विजयी भएका हुन । एमालेका कुल बहादुर कुवरले ५८३८ मत ल्याउनु भयो भने नेपाली काग्रेसका ध्वज बहादुर कुवरले ५४१२ मत प्राप्त गर्नु भएको थियो । 

उपमेयरमा नेकपा एमालेका विर्मला बुडथापाले निकटतम प्रतिद्धोन्दी नोपली काग्रेसका रुपा आउजीलाई ७१९ मत अन्तरले पराजित गर्नु भएको हो । एमालेका बुडथापाले ५९८४ मत प्राप्त गर्नु भयो भने काग्रेसका आउजीले ५२६५ मत प्राप्त गर्नु भएको थियो । 

नेकपा माओवादि केन्द्रका मेयरका उम्मेद्धार खगेन्द्र वडले ५४९ र उपमेयरमा उम्मेद्धार बैजन्ती कुवरले ५६३ मत ल्याउनु भएको हो । साफेबगरमा १४ वडामा नेकपा एमालेले ४,५,६,८,९,१०, १३ र १४ तथा नेपाली काग्रेसले १, २, ३, ७, ११ र १२ वडामा जित हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ