२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका १० वटै तहको मत परिणाम सार्वजनिक, कहाँबाट को बिजयी ?

१९ असार २०७४, सोमबार ११:५०

कमल रावल/असार १९, अछाम । अछामको १० वटै स्थानिय तहको मतगणना सार्वजनिक भएको छ । 

जसमा नेपाली काग्रेस ५, नेकपा एमाले, ३ र नेकपा माओवादि केन्द्र २ स्थानमा विजयी भएको छ । जसमा नेपाली काग्रेसले कमलबजार नगरपालीका, पञ्चदेवल विनायक नगरपालीका, तुर्माखाद गाउपालीका, ढकारी गाउपालीका र जयगढ बान्नीगढी गाउपालीकामा जित हासिल गरेको छ । नेकपा एमालेले मुख्य व्यापारिक केन्द्र साँफेबगर नगरपालीका, सदरमुकामको मंगलसेन नगरपालीका र चौरपाटी गाउपालीकामा विजयी भएको छ । 

नेकपा माओवादी केन्द्रले रामारोशन गाउपालीका र मेल्लेख गाउपालीकामा जित हासिल गरेका अछामका मुख्य निर्वाचन अधिकृत हरि प्रसाद उपाध्याय पँगेनिले बताउनु भयो । अछामको मंगलसेन नगरपालिका, जयगढ बान्नीगढी गाउपालिका र मेल्लेख गाउपालिकामा नेपाली काग्रेस र नेकपा माओवादि केन्द्रले गठबन्धन गरेर चुनाव लडेको थिए । 

मंगलसेनमा एमालेले पराजीतगरेको थियो भने जयगढ बान्नीगढी र मेल्लेखमा गठबन्धन विजयी भएको थियो । 

यो सँगै अछाम जिल्लाका ४ सय ७५ जना जनप्रतिनीधी निर्वाचित भएका छन । असार १४ गतेको भएको अछामको दोस्रो चरणको निर्वाचनमा ७० प्रतिशतले मत खसेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले बताउनु भयो । 

मतदान तथा मतगणनाको समयमा सामान्य छिट पुट घट्ना भएपनी शान्तपुर्ण तरिकाले निर्वाचन सकिएको जिल्ला शान्ति सुरक्षा समितीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…