असार १९, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

कांग्रेसका मेयर उम्मेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत ल्याएर विजय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १९, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

कांग्रेसका मेयर उम्मेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत ल्याएर विजय"/>

2026-08-27 06:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

चौदण्डीगढी नगरपालिकामा कांग्रेस विजयी

असार १९, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । 

कांग्रेसका मेयर उम्मेदवार खगेन्द्र राईले ६ हजार ८ सय ७० मत ल्याएर विजय भएका हुन् । राईका प्रतिद्वन्द्वी नेकपा एमालेका नगेन्द्र कुमार राउतले ६ हजार ३ सय २० मत ल्याएका छन् । 

यस्तै उपमेयरमा कांग्रेसकै रीता कुमारी चौधरीले ७ हजार ६ सय ६६ मत ल्याएर विजयी भएकी छन । उनका प्रतिद्वन्द्वी एमालेका कान्ता राईले ६ हजार ४ सय ८५ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक