काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्टएवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।
बुधबार नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनकातर्फबाट चीनका नेशनल डेभल पमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर गरेका हुन् ।