काठमाडौं | सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफल भएको छ ।
बुधबार सिंहदरबार स्थित समितिको सभा हलमा राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति राष्ट्रिय निकुञ्जहरुको अवलोकनको विषयमा सम्बन्धित सरोकार वालाहरुसँग छलफल भएको हो ।