कमल रावल/असार २१, अछाम । मंगलसेन नगरपालिकाको मेयरमा निर्वाचित भैसकेपछि नवनिर्वाचित मेयर पदम बहादुर बोहराले आफ्नो पहिलो निर्णयका रुपमा  नगरपालिकामा बिक्रि बितर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/असार २१, अछाम । मंगलसेन नगरपालिकाको मेयरमा निर्वाचित भैसकेपछि नवनिर्वाचित मेयर पदम बहादुर बोहराले आफ्नो पहिलो निर्णयका रुपमा  नगरपालिकामा बिक्रि बितर"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता घरघरमा वितरण गरिन्छ: बोहरा

२०७४, २१ असार बुधबार ०२:३५


कमल रावल/असार २१, अछाम । मंगलसेन नगरपालिकाको मेयरमा निर्वाचित भैसकेपछि नवनिर्वाचित मेयर पदम बहादुर बोहराले आफ्नो पहिलो निर्णयका रुपमा  नगरपालिकामा बिक्रि बितरण हुँदै आएको मदिरा व्यवस्थित गर्ने निर्णय गर्नु भएको छ । 

सपथ ग्रहण प्रश्चात मंगलबार र्न कार्यभार सम्हाल्दै मेयर बोहराले यस्तो निर्णयमा हस्ताक्षर गर्नु भएको हो । जिल्लामा अव्यस्थित रुपमा बिक्रि बितरण हुँदै आएको मदिरालाई व्यस्थित गर्न त्यसको व्यवस्थित बिक्रि वितरणको व्यवस्था मिलाउने र यदी व्यबस्थित भएको नपाईए कारवाही प्रक्रियामा जाने निर्णय सबै नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुको बैठकले गरेको छ । 

साथै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता पाउने सेवाग्राहीलाई पर्न गएको असुबिधालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्रत्येक वडाको टोल–टोलमै गएर वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ । 

यसका साथै नागरिक उपभोक्ता सहुलियत कार्डलाई व्यवस्थापन गर्न तथ्याङ्क संकलन गरी उक्त कार्य अगाडी बढाउने निर्णय पनि बैठकले गरेको मंगलसेन नगरापलिकाका सूचना अधिकारी नरेश कठायतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ