2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङको सुनवर्षीमा कांग्रेस, बेलबारी नगरमा एमालेको बिजयी

असार २१, मोरङ । मोरङको सुनवर्षी नगरपालिकामा कांग्रेस र बेलबारी नगरपालिकामा एमाले विजयी भएको छ । 

सुनवर्षी नगरपालिकामा कांग्रेसका कालीप्रसाद दासले ५ हजार ४ सय ७३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवदी केन्द्रका श्याम राजवंशीले ३ हजार ८ सय ८४ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी मन्जुकुमारी राईले ६ हजार १ सय ९३ मत सहित बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्न्वी एमालेकी मिरादेवी दासले ४ हजार १ सय ७१ मत प्राप्त गरिन । 

यस्तै मोरङ बेलबारी नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका ज्ञानेन्द्र सुवेदी १० हजार ७ सय ८४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजकुमार लिम्बुले १० हजार ५ सय ८३ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी ढाकाकुमारी पराजुली ११ हजार ३ सय २२ मतसहित विजयी भएकी छन् ।  उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुक्मिणी धिमालले १० हजार ९ सय २२ मत प्राप्त गरिन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई