असार २१, सल्यान । सल्यान, रुकुम र रोल्पाको प्रवेशद्धार कपुरकोट क्षेत्रको फोहोरले बजार तथा नजीकको वस्ती दुर्घन्धीत भएपछि गाउंपालिकाले त्यस तर्फ ध्यान केन्द्रीत गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २१, सल्यान । सल्यान, रुकुम र रोल्पाको प्रवेशद्धार कपुरकोट क्षेत्रको फोहोरले बजार तथा नजीकको वस्ती दुर्घन्धीत भएपछि गाउंपालिकाले त्यस तर्फ ध्यान केन्द्रीत गरेक"/>

2026-09-08 06:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

फोहोर व्यवस्थापन तर्फ गाउँपालिकाको ध्यान जाने

असार २१, सल्यान । सल्यान, रुकुम र रोल्पाको प्रवेशद्धार कपुरकोट क्षेत्रको फोहोरले बजार तथा नजीकको वस्ती दुर्घन्धीत भएपछि गाउंपालिकाले त्यस तर्फ ध्यान केन्द्रीत गरेको छ । 

कपुरकोट गाउंपालिकाका अध्यक्ष्य भिम बहादुर सेनले तत्कालै फोहोर व्यवस्थापन गरिने जनाएको छन् । कपुरकोट गाउंपालिका वडा नम्बर ३ स्थीत फलाटे गाउंमा बुधबार स्थानीयहरुले राखेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै सेनले बजार  क्षेत्र फोहोर व्यवस्थापन हुन नसक्दा दुर्घन्दीत र कुरुप बन्दै गएको जनाउंदै आफुले फोहोर व्यवस्थापनका लागी योजना बनाइरहेको जनाए ।

फलाटेवासिले कपुरकोट बजारको फोहोर आफ्नो गाउंमाथी फाल्ने गरिएको र वर्षायाममा त्यो फोहोर बग्दै वस्ती सम्म आएर दुर्गन्ध फैलिएको जनाएका थिए ।

निश्चीत ठाउंमा फोहोर फाल्नका लागी गाउंपालिकाले उचीत स्थान, जनशक्ति र साधनको व्यवस्था छिट्टै गर्ने अध्यक्ष सेनले जनाएका थिए ।

स्थानीय किसान समूहबाट प्रमोद खड्कोको अध्यक्षतामा भएको कार्यक्रममा सेनले आवश्यकताका आधारमा हरेक वडाका खानेपानी, बाटो, विजुली, स्वास्थ्य, शिक्षा लगाएतका मागहरु सम्बोधग गर्दै जाने बताए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, एमाले कपुरकोट गाउंपालिकाका संयोजक घनश्याम शर्मा, एमालेका निवर्तमान जिल्ला कमिटी सदस्य जीत प्रसाद आचार्य लगाएतकाको पनि सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल