प्रेम सुनार/असर २३, गुल्मी । गुल्मीमा अल्पसंख्यक समुदायका रुपमा रहेका गुरुङ्ग समुदायबाट एक जना  वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

साविकको नयाँगा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/असर २३, गुल्मी । गुल्मीमा अल्पसंख्यक समुदायका रुपमा रहेका गुरुङ्ग समुदायबाट एक जना  वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

साविकको नयाँगा"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा एक मात्र गुरुङ्ग र चार जना दलित वडाध्यक्ष

२३ असार २०७४, शुक्रबार ०८:२३


प्रेम सुनार/असर २३, गुल्मी । गुल्मीमा अल्पसंख्यक समुदायका रुपमा रहेका गुरुङ्ग समुदायबाट एक जना  वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । 

साविकको नयाँगाउँ ८ वाट टुक्रिएर बनेको रेसुङ्गा नगरपालिका ६ वाट नेकपा एमालेका उमेदवार गनबहादुर गुरुङ्ग गुरुङ्ग समुदायबाट पहिलो  र एक मात्र वडाध्यक्षको ईतिहाँस रच्न सफल भएका हुन् ।

गुरुङ्ग २०५४ को निर्वाचनमा साविकको नयाँगाउँका गाविस उपाध्यक्षमा समेत विजयी भएका थिए । उनि नेपाल जनजाती महाँसंघ गुल्मीका अध्यक्ष समेत हुन् ।

त्यस्तै २ नगरपालिका र  १० गाउँपालिका भित्र ९३  वडाहरु मध्ये  दलित समुदायबाट जम्मा ४ जना वडाध्यक्षमा निर्वाचित भएका छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर–९ मा नारायणबहादुर सुनार, रुरु  गाउँपालिका वडा नम्वर–१ बाट रामलाल बिक,, धुर्कोट –६ वाट कृष्ण नेपाली मालिका वडा नम्वर–४ बाट राजकुमार बिक वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनिहरु चारै जना नेकपा एमालेका विजयी उमेदवारहरु हुन् । 

कांग्रेसबाट एक जना पनि  वडाध्यक्षमा दलित उमेदवारहरु थिएनन् । माओवादी केन्द्रबाट मुसिकोट नगरपालिका–१ मा वडाध्यक्षका उमेदवार दुर्गा  विक , मालिका–१ मा  जितबहादुर सुनार,, ईस्मा–२ मा राहुल बिक वडाध्यक्षका उमेदवार थिए ।

उनिहरु सवै पराजित भएका छन् । नेकपा एमालेबाट चन्द्रकोट – २ विशुखर्कबाट उमेदवार रहेका पुर्णबहादुर बिक पनि पराजित भएका छन् ।  त्यस्तै जिल्लाका एक मात्र दलित समुदायका पालिका प्रमुख उमेदवार धर्म बिश्वकर्मा रेसुङ्गा नगरपालिकाको मेयरमा पराजित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव