२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेललाई राज्यले प्राथमिकताका साथ लिनुपर्छ :सभामुख घिमिरे

२९ मंसिर २०८१, शनिबार १५:४७

काठमाडौं । सभामुख देवराज घिमिरेले खेल खेलको महाविद्यालय अथवा विश्वविद्यालयहरु सम्म बनाउने दिशामा लाग्ने काम सुरु भएको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित झापा निर्वाचन क्षेत्र नम्बर एकले आयोजना गरेको झापा-१ काठमाडौं कप फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको सुनाउँदै खेललाई राज्यले प्राथमिकताका साथ महत्व दिनुपर्ने बताएका छन् |

उनले भने, ‘खेलको क्षेत्रमा नेपाल क्रमशः अघि बढ्दै आइरहेको छ। खेललाई राज्यले जति महत्व दिनुपर्दथ्यो। सायद पुगिरहेको छैन। तर राज्य भनेको हामी सबै मिलेरै हुन्छ। हाम्रो खेलकुदमा हरेक ठाउँबाट सक्रियता लियौं भने अवसर प्राप्त गर्छ, हौसला प्रदान गर्छ र राष्ट्रमा आवश्यक पर्ने नीतिदेखि व्यवहारहरुलाई सुधार गर्दै खेलकुदको क्षेत्रमा गर्नुपर्ने प्रगति गर्न सकिन्छ।’

सभामुख घिमिरेले नेपालका लागि खेलकुदमा भविष्य सुन्दर रहेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव