२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री

३ पुष २०८१, बुधबार १३:४८

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा मुछिएका जीबी राईलाई पनि नेपाल फर्काउने प्रयास भइरहेको बताएका छन्।

बुधबार एक कार्यक्रममा बोल्दै उनले आफूहरु कुनै एक मानिसमा मात्रै केन्द्रित नभएर सहकारी ठगीका सबै मुद्दामाथि अनुसन्धान भइरहेको बताए।

‘एकजना मानिसकामाथि मात्रै अनुसन्धान भएको होइन, सहकारीको ठगी, हिनामिना गर्ने सयौं मान्छेमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘जीबी राईलाई पनि फर्काउने कोसिस भइरहेको छ। हामीले गर्ने कुराहरु गरिराखेका छौं। त्यसका बारेमा अगाडि के हुन्छ, हेरौं।’

सहकारी ठगीको आरोप लागेपछि राई बेपत्ता छन्। उनी मलेसियामा रहेको बताइए पनि उनलाई अझैसम्म नेपाल फर्काउन सकिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने