३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री

३ पुष २०८१, बुधबार १३:४८

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा मुछिएका जीबी राईलाई पनि नेपाल फर्काउने प्रयास भइरहेको बताएका छन्।

बुधबार एक कार्यक्रममा बोल्दै उनले आफूहरु कुनै एक मानिसमा मात्रै केन्द्रित नभएर सहकारी ठगीका सबै मुद्दामाथि अनुसन्धान भइरहेको बताए।

‘एकजना मानिसकामाथि मात्रै अनुसन्धान भएको होइन, सहकारीको ठगी, हिनामिना गर्ने सयौं मान्छेमाथि अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘जीबी राईलाई पनि फर्काउने कोसिस भइरहेको छ। हामीले गर्ने कुराहरु गरिराखेका छौं। त्यसका बारेमा अगाडि के हुन्छ, हेरौं।’

सहकारी ठगीको आरोप लागेपछि राई बेपत्ता छन्। उनी मलेसियामा रहेको बताइए पनि उनलाई अझैसम्म नेपाल फर्काउन सकिएको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वामदेवलाई एमालेले भन्यो: हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला ‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स विनोद भण्डारीले बनाए अर्धशतक मलेसियाका लागि राजदूतमा नेत्र प्रसाद तिम्सिना नियुक्त एनपीएल: पहिलो सिजनको फाईनल नजिक सुदूरपश्चिम रोयल्स आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ रुसले बनायो क्यान्सरको खोप ! मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै फाइनल प्रवेशका लागि जनकपुले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन