कमल रावलअसार २८, अछाम । मगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले अछाम क्याम्पसलाई नमुना क्याम्पस बनाउने ध्येय आफुसँग भएको बताउनु भएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावलअसार २८, अछाम । मगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले अछाम क्याम्पसलाई नमुना क्याम्पस बनाउने ध्येय आफुसँग भएको बताउनु भएको छ । 

<"/>
२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम क्याम्पसले गर्यो मंगलसेन नगरका जनप्रतिनिधिलाई स्वागत

२०७४, २८ असार बुधबार ०३:१८


कमल रावलअसार २८, अछाम । मगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले अछाम क्याम्पसलाई नमुना क्याम्पस बनाउने ध्येय आफुसँग भएको बताउनु भएको छ । 

अछाम बहुमुखी क्याम्पसले मगलसेनबाट निर्वा्चित प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई गरेको स्वागत तथा बधाई कार्यक्रममा  प्रमुख अतिथि बोहराले आफुसग शिक्षा क्षेत्रको लामो अनुभव भएकाले गुणस्तर बृदिका लागि लाग्ने बताउनु भयो । 

शैक्षिक क्षेत्र सबैको साझा भएकाले सबैमा अपनत्वको भावना हुनु पर्ने बताउनु भयो । क्याम्पस प्रमुख छत्र बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका बिशिस्ट अतिथि उपप्रमुख सरिता उपाध्यायले शिक्षा सग नजिक भएर आफु जहिले पनि आवाज उठाईरहेकाले आफना पहल कदमि जारि रहने बताउनु भयो । 

वडा नम्बर ५ का अध्यक्ष हरि प्रसाद ढुगानाले राजनिति भन्दा माथि उठेर गुणस्तरीय शिक्षा प्रदानका लागि जहिले पनि लाग्ने बताउनु भयो । कार्यक्रममा बियड परीक्षा केन्द्रका केन्द्राध्यक्ष, पर्यबेक्षक, प्राध्यापक, बिदार्थिले शुभकामना दिएका थिए । 

पुर्व क्याम्पस प्रमुख नृप चाडले स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन सहायक क्याम्पस प्रमुख धुब्र कुमार शाहिले गर्नु भएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ