२६ कार्तिक २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द

२९ पुष २०८१, सोमबार १२:०१

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशका सभापति राजेश तिमिल्सिनाविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन आइतबार बोलाएको बैठक कोरम नपुगेपछि रद्द भएको छ।

मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश समितिको बैठक बोलाएको थियो।

इटहरीको दुर्गा पार्टी प्यालेसमा बोलाइएको बैठकमा सदस्यहरू नै नआएपछि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटा त्यसै फर्किएको रास्वपा कोशी प्रदेशका एक नेताले जानकारी दिए।

उनका अनुसार ६२ सदस्यीय प्रदेश कमिटीका केवल १३ सदस्य मात्र बैठकमा उपस्थित थिए । त्यस्तै, पाँच सदस्यीय कार्यसम्पादन समितिका केबल दुई सदस्यहरू; उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापामात्रै सहभागी थिए।

बैठकमा आएका सदस्यहरू पनि तोकिएको समयभन्दा ४० मिनेट ढिला उपस्थित भएका थिए। उनीहरूले बाँकी सदस्यहरूको प्रतिक्षा गरेको भएपनि आवश्यक कोरम नपुगेपछि बैठक रद्द भएको ती नेताले बताए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सन् २०२६ को खेल आफ्नो अन्तिम विश्वकप खेल हुने रोनाल्डोको भनाइ निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्पूर्ण रहन्छः कानुनमन्त्री सिन्हा नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी मन्त्रिपरिषद् बैठकको निर्णय महानगर धुलोमुक्त बनाउँदै कामपा ‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’ पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान दर्शकले रुचाउन थाले नेपाली चलचित्र त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग राष्ट्रपतिसमक्ष मधेस प्रदेशका प्रदेश प्रमुख कर्णको शपथ लोकतन्त्रको संस्थागत विकासका लागि पद स्वीकार गरेको हुँ : मुख्यमन्त्री यादव पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु सन्नी देओलको आग्रह– “धरमजी स्थिर र निगरानीमा हुनुहुन्छ, कृपया अफवाह नफैलाउनुहोस्” आज चार हजार ९०० ले बढ्यो सुन