कमल रावल/साउन १, अछाम । साफेबगर नगरपालीकाका नगर प्रमुख कुल बहादुर कुवरले आफुमा आएको सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/साउन १, अछाम । साफेबगर नगरपालीकाका नगर प्रमुख कुल बहादुर कुवरले आफुमा आएको सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको छ । 

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्छु: नगरप्रमुख कुवर

२०७४, १ श्रावण आईतवार ०४:२५


कमल रावल/साउन १, अछाम । साफेबगर नगरपालीकाका नगर प्रमुख कुल बहादुर कुवरले आफुमा आएको सबै चुनौती अवसरका रुपमा रुपान्तरण गरेर अघि बढ्ने बताउनु भएको छ । 

साँफेबगर नगरपालीकाको नगर प्रमुखमा आम जनताले केही आशा भरोसा गरेर निर्वाचित गराएकाले सबै जनताको भावनालाई कदर गर्दै काम गर्ने बताउनु भएको हो । 

नगरपालीको प्रमुखमा निर्वाचित भएपछी कार्य सम्हालेको एक सातामा रेडीयो रामारोशनको रामारोशन चौतारीमा बोल्दै उहाँले जनतालाई सुुखि र समृद्ध बनाउन युवालाई रोजगारिको सृजना गरि ब्यावसायमा आत्मनिर्भर गराउने, कृषिको आधुनीकिरण गरि जडीबुटी, पर्यटन व्यावसायलाई अघि बढाई स्वरोजगार गराई आत्म निर्भर बनाउने बताउनु भयो । 

साफेबगर क्षेत्र भित्र पर्ने दुर दराजका वडामा अहीले पनी विद्युत सेवा, सडक, खानेपानी जस्ता आवश्यकतामा समस्या जस्ताको तस्तै रहेकाले त्यसका लागि समेत पहल गरिने जानकारी दिनु भयो । साँफेबगरको पर्यटनका क्षेत्र, बैजनाथ धाम, खप्तड जस्ता पर्यटकिय स्थलको सँरक्षण सम्बर्धनका लागि योजना बनाईने बताउनु भयो । 

आर्थिक बिकासको मुख्य बिकासको पाटो बुढीगडा हाईडोपावर, साफेबगर मेघासिटीको कामलाई छिटो भन्दा छिटो निरन्तरता दिनका लागि पहलका साथै आग्रह गर्ने बताउनु भयो । 

एक अर्को प्रसँगमा उहाँले बिकास निर्माणका कार्य उपभोक्ताबाट प्रभावकारी रुपमा हुन नसकेको भन्दै आम नागरिकको गुनासो बढी आउने गरेकाले आगामी दिनमा यसलाई चुस्त दुरुस्तका साथ पारदर्शिता ल्याउनका लागि राम्रो काम गर्ने पुरुस्कार र नराम्रोलाई कारबाहीको लागि अघि बढाउने बताउनु भयो । युवाहरुले रोजगारि मागेर मात्र नभई शिक्षित युवालाई आवश्यक शिप, तालिम आर्थिक गतिविधिका लागि कार्यक्रम आफनो नगर अघि बढाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ