प्रेम सुनार/साउन १, गुल्मी । नयाँशक्ति नेपाल गुल्मीका जिल्ला संयोजक  मनिराम ज्ञवाली सहितका दर्जनौ नेता कार्यकर्ताविच चुनाव अघि नै माओवादी केन्द्रसंग पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/साउन १, गुल्मी । नयाँशक्ति नेपाल गुल्मीका जिल्ला संयोजक  मनिराम ज्ञवाली सहितका दर्जनौ नेता कार्यकर्ताविच चुनाव अघि नै माओवादी केन्द्रसंग पा"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

नयाँशक्ति र माओवादी केन्द्रविच पार्टी एकता

२०७४, १ श्रावण आईतवार १३:१५


प्रेम सुनार/साउन १, गुल्मी । नयाँशक्ति नेपाल गुल्मीका जिल्ला संयोजक  मनिराम ज्ञवाली सहितका दर्जनौ नेता कार्यकर्ताविच चुनाव अघि नै माओवादी केन्द्रसंग पार्टी एकता भएलगत्तै नयाँशक्तिका दुई केन्द्रिय सदस्यले पनि पार्टी एकताको घोषणा गरेका छन् । 

नयाँशक्तिका केन्द्रय सदस्यद्धयः चन्द्र बिश्वकर्मा र कविता विश्वकर्माले यस जिल्लाका सम्पुर्ण कार्यकर्ताहरु सहित माओवादी केन्द्र संग पार्टी एकताको घोषणा गरेका हुन् । 

असार २९  गते माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदर्शन वराल,  जिल्ला सह–ईञ्चार्ज निमबहादुर पाण्डे र केन्द्रिय सदस्यद्धयः बिश्वकर्माको हस्ताक्षर सहित गरिएको पार्टी एकताको सहमति पत्र आइतबार मात्रै सो पार्टीले सार्वजानिक गरेको हो । 

केहि थप साथीहरुको पदिय हैसियतबारे छलफल चलाईएको र केहि साथीहरु संग सहमति लिन बाँकी रहेकोले शनिबारै टुङ्गोमा पुगेर सार्वाजानिक गरिएको पोलिटव्युरो सदस्य वरालले जानकारी दिए । 

नयाँशक्तिबाट पछि जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका तेजेन्द्र थापा र सचिव जनक पन्थ भने पार्र्टी एकताको प्रकृया भित्र छैनन् । पदिय हैसियत हिजो नयाँशक्तिमा जो जसको जे थियो त्यही रहने गरी पार्टी एकता गरिएको केन्द्रिय सदस्यद्धय बिश्वकर्माले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण