प्रेम सुनार | साउन–५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पदभार ग्रहण गरेको सय दिन भित्र त्यस नगरका प्रत्येक घरधुरीमा  उज्यालो पुराउने घोषण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | साउन–५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पदभार ग्रहण गरेको सय दिन भित्र त्यस नगरका प्रत्येक घरधुरीमा  उज्यालो पुराउने घोषण"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सय दिन भित्र मुसिकोट नगरपालिका पुरै उज्यालो हुने

५ श्रावण २०७४, बिहीबार ०८:४७

प्रेम सुनार | साउन–५, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले पदभार ग्रहण गरेको सय दिन भित्र त्यस नगरका प्रत्येक घरधुरीमा  उज्यालो पुराउने घोषणा गरेका छन् । 

‘हामीलाई जानकारी दिनु होस् कि  मुसिकोट नगरपालिका भित्र गरिवीका कारणले  वा अन्य कारणले को कसको घरमा विद्युत पुग्न सकेको छैन्’– मेयर सापकोटाले भने–‘हामी सय दिन भित्र सके विद्युत नै , यदि सकिएन भने  सोलर पुराएर भए पनि पदभार ग्रहण गरेको  सय दिन भित्र मुसिकोट नगर उज्यालो  पारेरै छाड्छौं ।’ 

उनले मुसिकोट नगर कार्यापालिका  सर्व प्रथम आधरभुत समस्याले पिल्सीदै आएका वर्ग समुदायलाई कसरी माथी उठाउन सकिन्छ  भन्ने विषयमा चिन्तीत रहेको  बताए । 

त्यस्तै जातिय  विभेद , सामाजिक विकृति विसंगतिलाई निर्मुल पार्दै  सभ्य र समतामुलक समाजको विकास  गर्ने  , कुनै पनि जनतालाई अन्याय हुन नदिने र समग्र विकासका लागि सवै तह र तप्का संग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धत्ता समेत जनाए ।

मेयर सापकोटा यति वेला मुसिकोट नगरपालिका भित्रको  श्रोत साधनको अध्यानमा  व्यस्त छन् । उनले जनता अहिले सम्म पनि झिना मसिाना समस्या मै पिल्सिएको आफ्नो अध्यानले देखाएको  बताए । 

मुसिकोट नगरपालिका भित्र धेरै जसो दलित जनजाती  र अन्य समुदाय समेत गरिवीको रेखामुनी छन् । व्यवस्थीत  वस्ती  छैन्  , कतिपयको गरी खाने जमिन छैन् , कैयौं स्थानमा खानेपानीको समस्या विकाराल छ त्यस कार्यापालिकाको पहिलो प्राथमिकता र चुनौती  यि विषयमा देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध