सम्राट सिंह | साउन ७, बझाङ | पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | साउन ७, बझाङ | पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरित"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्छु: नेता ज्ञवाली

२०७४, ७ श्रावण शनिबार ०४:१९

सम्राट सिंह | साउन ७, बझाङ | पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीले सुदूरपश्चिमको विकासको मेरुदण्ड मानिने चैनपुर ताक्लाकोट सडक छिटो छरितो निर्माण गर्न पहल गर्ने बताएका छन ।

शुक्रबार प्रेस चौतारी नेपाल बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले कछुवा गतीमा निर्माण हुन थालेको चैनपुर ताक्लाकोट सडक छिटोछरितो निर्माण गर्न पहल गर्ने बताएका हुन । दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले बझाङका १२ स्थानिय तहमध्य ८ स्थानिय तह विजयी गरेपछि नेता ज्ञवाली जिल्लाका नेता तथा कार्यकर्तालाई बधाइ दिन बझाङ आएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले समय अनुकुल संविधान संसोधन हुन सक्ने तर बिदेशीहरुलाई नागरिकता दिने , पहाड मधेसलाई टुक्र्याउने जस्ता राष्ट्रको हित विपरित संविधान संशोधनमा एमालेको समर्थन नहुने बताए ।

एमालेको निति राम्रो भएको, आन्तरिक एकता र बलियो संगठन भएकाले २०५४ साल देखि नेकपा एमालेले देशभरी राम्रो जनमत लिएको उनको भनाइ छ । असोज २ गते हुन थालेको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो स्थानमा विजयी हुने नेता ज्ञवालीले दाबी गरे । नेपाली काँग्रेस र माओवादी केन्द्रले २ सय ४० वटा निर्वाचन क्षेत्र राखेर राष्ट्रको स्रोत साधन दुरुपयोग गर्न खोजेको  र स्थानिय निकायमा देशभर नेकपा एमालेले विजयी गरेको हुँदा स्थानिय निकायलाई कमजोर पार्ने खालको निति बनाउन थालेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने