२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरआरका स्वतन्त्र समूहका देवकोटा भन्छन्– उम्मेदवारी नदिनका लागि धम्क्याए, उम्मेदवारी दिएपछि भलिबल खेलेजसरी कुटे

२०८१, २८ फाल्गुन बुधबार १४:०७

काठमाडौँ |  रत्न राज्य (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका उम्मेदवार दीपक देवकोटालाई एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले कुटपिट गरेका छन्।

कुटपिटबाट देवकोटा घाइते भएका छन्। स्ववियु चुनावमा उनी स्वतन्त्र विद्यार्थी समूहबाट उम्मेदवारी दिन पुगेका थिए। उनले सचिव पदमा उम्मेदवारी दिएका छन्।

देवकोटाले  भने,‘पहिला उम्मेदवारी नदिनका लागि धम्क्याएका थिए। तर, उम्मेदवारी दिएपछि आज भलिबल ग्राउन्डमा भलीबल खेले जसरी कुटेका छन्।’

उनीमाथि भएको कुटपिटको भिडिओ सीसीटीभीमा कैद भएको छ।

कुटपिट भएका देवकोटाको उपचार जारी रहेको विद्यार्थी बब्लु गुप्ताले जनाएका छन्।

उनले भने,‘आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पद्का उम्मेदवार दीपक देवकोटालाई सत्ता निकट एमालेको अनेरास्वबियुले क्याम्पसको भित्र खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ। यसको हामी घोर निन्दा गर्दछौँ।’

स्वतन्त्र विद्यार्थीसँग डराएर भौतिक आक्रमणमा उत्रीनु कयरता रहेको बताउँदै गुप्ताले देवकोटामाथि आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह