मो इमरान खान | साउन १५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका को मेयर रजत प्रताप शाह ले कृष्णनगर नगरपालिका को बिकास, सुन्दर, समुन्नत र उत्कृष्ट नगर बना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान | साउन १५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका को मेयर रजत प्रताप शाह ले कृष्णनगर नगरपालिका को बिकास, सुन्दर, समुन्नत र उत्कृष्ट नगर बना"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदाको दिन पनि मेयर जनताको समस्या बुझ्न गाउँ-गाउँमा

१५ श्रावण २०७४, आईतवार ०९:४६


मो इमरान खान | साउन १५, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका को मेयर रजत प्रताप शाह ले कृष्णनगर नगरपालिका को बिकास, सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउन मेयर रजत प्रताप शाहले दिन र रात नहेरी बिदाको दिन शनिवार पनि आफनो कार्यालय मा आएर काम गरेका छन । 

शनिवार बिदाको दिनमा पनि कामकै शिलशिलमा कृष्णनगर ,बढ़या, ढेकहरी ,खैरा औरहवा इत्यादि गाँव गाँवमा, घर घरमा गएर बाटो घाटो , सड़क , नाली लाइट को अवस्था र अन्य जनता को समस्या बुझनु भयो र समस्या समाधान गर्न को लागी सम्बंधित निकाय को कर्मचारीहरु लाई निर्देशन पनि दिनु भयो । शाह का अनुसार जनताले म माथि बिश्वास गरि भारि बहुमतले बिजय बनाएकोमा कृष्णनगर नगरपालिकामा शिक्षा, स्वास्थ्य, कृषि सिंचाई र पूवार्धारका कार्यक्रम ल्याउने, यहाँका सडकहरुको मर्मत जुन गाउँ घरमा बिजुलि पुगेको छैन उक्त गाउँ घरमा यथासिघ्र बिजुलि बत्तिहरु पुर्याउने र एक सप्ताह मा सात दिन हुन्छ पुरै सप्ताह भरि हरेक गाउमा गई गाउको समस्या हेरि समस्या समाधान गर्ने छु शाहको भनाई रहेको छ । 


रजत प्रताप शाहले चलेको यो पाईलाले सघिय समाजवादि पार्टि नेपाल का केन्द्रिय सदस्य एवम युवा नेता अकरम पठान लगायत कृष्णनगर नगरपालिका का स्थानियबासिहरु धेरै खुशिका साथ स्वागत गरेका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए