२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

अनेरास्वियु प्युठान जिल्ला कमिटिकाे बैठक सम्पन्न

२०७४, १५ श्रावण आईतवार ११:४०

साउन १५, प्युठान । अनेरास्वियु प्युठान जिल्ला कमिटिकाे बैठक शनिबार सम्पन्न भयकाे छ ।

जिल्ला उपाध्यक्ष कल्पना जि सिकाे अध्यक्षता , अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य तथा प्युठान ईन्चार्ज बिनाेद भन्डारिकाे प्रमुख अातित्थ्यता , नेकपा एमाले प्युठान जिल्ला सदस्य तथा विद्यार्थी ईन्चार्ज प्रमाेद खडकाकाे विशेष अातिथ्यता तथा जिल्ला सह सचिब रामचन्द्र केसिकाे सञ्चालनमा बैठक सम्पन्न भयकाे हाे ।

बैठकले जिल्ला कमिटिकाे मिति पूरा भइसकेकाे र जिल्ला ससम्मेलन मार्फत नया कमिटि गठन गर्नुपर्ने भयकाले यहि २७४/०४/२८ गते प्युठानकाे स्वर्गद्वारि बहुमुखि क्याम्पस नजिक जिल्ला खेलकुद बिकाश समितिकाे सभाहलमा बिहान ११ बजे भेला भेला राख्ने र साेहि भेलाले सम्मेलन अायाेजक कमिटि गठन गरि जिल्ला सम्मेलनकाे तिब्र तयारि गरि सम्मेलन सफल बनाउने र साे भेलामा प्रत्यक क्याम्पस कमिटि, उच्चमावि कमिटि  मावि कमिटिहरुलाई सहभागी गराई भब्य उपस्थितिमा पाटि र विद्यार्थी केन्द्रीय अतिथिहरुकाे बिच बाट भेलालाई भब्यताका साथ सफल बनाउने निर्णय गरेकाे छ । 

 बैठकमा सम्बाेधन गर्दै प्रमुख अतिथि बिनाेद भण्डारिले सबै जिल्ला कमिटिका पदाधिकारिहरु तथा सदस्यहरु कार्यबिभाजन गरि गहन जिम्मेवारी पुर्बक 28 गतेकाे भेला र साे भेला पछिकाे जिल्ला सम्मेलनलाई सफल पार्न प्रत्यक मा बि उमाबि र क्याम्पसहरुमा गई त्यहाकाे बिद्यार्थिहरुका समस्याहरु शैक्षिक समस्याहरु लाई नजिक बाट नियालेर अायका समस्याहरसकाे समाधान गर्ने ।

अाबश्यक सल्लाहकाे लागि माथिल्लाे कमिटिसंग परामर्ष गर्दै मिति पुगेका कमिटि हरुकाे पुनर्गठन , र नपुगेकाहरुकाे बैठक राख्ने निर्देशन दिनुभयाे । अखिलमा काम गरेकाहरु , गर्न सक्ने खट्न सक्नेहरु मात्र जिल्ला समेमलनमा नेताकाे रुपमा अनुहार हरु अाउने भन्दै उहाले सबैलाई खट्नका लागि निर्देशन दिनुभयाे ।

पार्टि जिल्ला सदस्य प्रमाेद खडकाले अखिलले अायाेजना गरेकाे जिल्ला भेला र साे पछिकाे जिल्ला सम्मेलन मा पार्टिले गर्नुपर्ने सम्पुर्ण सहयाेगकाे लागि कुनै कसुर बाकि नराख्ने र कमिटि शैक्षिक संस्थाहरुमा पुग्दा सम्बन्धित ठाउहरुका पाटिनेताहरुकाे अाबश्यक सहयाेग मागि अघाडि बढ्नकाे लागि अनुराेध गर्नुभयाे ।

बैठक बाग्दुला स्थित राप्ती हाेटलकाे सभाहलमा सम्पन्न भयकाे थियाे । अखिल प्युठान भाद्र अन्तिम हप्ता सम्ममा भब्य कार्यक्रमका बिचमा सम्मेलन सम्पन्न गर्ने तयारिमा जुटेकाे छ । भेला लाई एमाले उपाध्यक्ष बामदेव गाैतमले उद्घाटन गर्नुहुने साथै अखिल महासचिव एन महर पनि अाउनुहुने भयकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो