कमल रावल/साउन १६, अछाम । नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ । 

जिल्ला समन्वय समिती अछामको उम्मेद्धार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल रावल/साउन १६, अछाम । नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ । 

जिल्ला समन्वय समिती अछामको उम्मेद्धार"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कांग्रेस अछामका उपसभापतीद्धारा पदबाट राजिनामा

२०७४, १६ श्रावण सोमबार ११:१८

कमल रावल/साउन १६, अछाम । नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ । 

जिल्ला समन्वय समिती अछामको उम्मेद्धारि छनोटका लागि साउन १६ गते बसेको जिल्ला कार्य समितीको बैठकको क्रममा स्थानिय तहको निर्वाचनका क्रममा दोषिलाई कारबाही गर्नुको साटो जिल्ला कार्य समितीले दोषिलाई पुरस्कृत गर्ने गरि निर्णय गरेको भन्दै सो पदमा बसि कार्य गर्नुको कुनै औचित्य नरहेको भन्दै पदबाट राजिनमा दिएको बताउनु भयो । 

आफुले लेखेको राजिनामा पत्र सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै उपसभापती ढुगानाले दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा मंगलसेन नगरपालीकाको मेयर पदको उम्मेद्धारको प्रत्यासि भईरहदा निर्वाचनका क्रममा भोगेको घात प्रतिघातको समेत पार्टीलाई जानकारी गराउदा समेत आजको उम्मेद्धार छनोट समितीले दोषिलाई पुरस्कृत गर्ने गरि निर्णय गरेको आरोप लगाउनु भएको छ । 

मंगलसेन नगरपालीकामा स्थानियको तहको निर्वाचनमा १४ वडामा नेपाली काग्रेसले ९ वडामा विजयी हासिल गर्दा एमालेका मेयरका उम्मेद्धार पदम बहादुर बोहरा सँग झीनो मत अन्तरले पराजित भएका थिए । 

प्रखर बक्ता तथा युवा नेताको रुपमा छवि बनाएका नेता ढुगानाले विगत २ कार्यकाल देखि अछामी व्यापारिहरुको छाता सँगठन उद्योग वाणिज्य सँघ समालीरहेका छन । पर्यटन ब्यावसाय लगाएत जिल्लाको आर्थिक बृद्धिमा उहाँ उद्योग वाणीज्य सँघको अध्यक्ष भईरहदा ठुलो टेवा पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना