२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कांग्रेस जिससको सभापतीका लागि हानथाप सुरु

२०७४, १६ श्रावण सोमबार ११:३५

कमल रावल/साउन १६, अछाम । स्थानिय तहको दोस्रो चरणको स्थानिय तहको निर्वाचनमा अछाममा स्पष्ट बहुमत ल्याएको नेपाली कांग्रेसभित्र जिल्ला समन्वय समितीको सभापतीका लागि हानथाप सुरु भएको छ । 

जिल्ला कार्य समितीको अछामको सोमबार बसेको बैठकले आगामि साउन १९ गते हुने समन्वय समितीको सभापतिका लागि सहमतीमा उम्मेद्धार टुङ्गो नलागेपछी ३ जनाको नाम केन्द्रमा पठाईएको छ । 

समन्वय समितीको सभापतीका लागि ञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ बाट विजयी पार्टी प्रबक्ता वेदप्रकाश तिमिल्सैना, मंगलसेन नगरपालिका वडा नम्बर ९ बाट सदस्यमा विजयी पुर्व महासमिती सदस्य टोप बहादुर रावल र साँफेबगर नगरपालीका वडा नम्बर ३ बाट सदस्य विजयी जिल्ला कार्य समिती सदस्य नर बहादुर कुवरको नाम पठाईएको हो । 

असार १४ गते भएको स्थानिय तहको निर्वाचनमा १० वटा स्थानिय तहमा नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष गरि नेपाली काग्रेसको ११, नेकपा एमालेको ५ र माओवादि केन्द्रको ४ वटा सिट रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना