साउन २३, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ । 

रिपोर्टर्स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २३, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ । 

रिपोर्टर्स"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मर्यादाक्रम मिलाएर कर्मचारीलाई खटाईन्छ: मन्त्री बस्नेत

२३ श्रावण २०७४, सोमबार ०८:५७


साउन २३, काठमाडौँ  । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालमा आज आयोजित कार्यक्रममा अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान मान्नुभएको छैन भन्दै उहाँले अन्तरिम व्यवस्था गरेर त्यस्ता कर्मचारीलाई मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिनुभयो । 

“कर्मचारीलाई करकापमा पठाइँदैन । उनीहरुको भावनाअनुसार नै सुविधा दिएर पठाउँछौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “कर्मचारीको भावनाअनुसार नै कर्मचारी समायोजन हुनेछ ।” 

गरिखाने र बसीखाने कर्मचारीलाई छुट्याउन कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले काम नै नगरी सरकारको तलब खाने कर्मचारी पनि छन् तर देश र जनतालाई ठग्ने त्यस्ता कर्मचारीलाई तह लगाउन प्रयास गर्ने बताउनुभयो । 

मन्त्री बस्नेतले संविधान संशोधन गरेर जानुपर्नेको विकल्प नभएको भन्दै अहिलेको सरकारले संविधान कार्यान्वयनको दायरा शतप्रतिशत पु¥याउने प्रयासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता