साउन २४, काठमाडौं । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, काठमाडौं । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रम"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उर्जामन्त्री भन्छन्- ‘हिउँदमा पनि लोडसेडिङ हुँदैन’

२४ श्रावण २०७४, मंगलवार १३:३२

साउन २४, काठमाडौं । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले यसपटक हिउँदमा कुनै पनि हालतमा लोडसेडिङ हुन नदिने बताएका छन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री शाहीले उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणको काममा कतैबाट पनि अवरोध नभए आउँदो हिउँदसम्ममा देशैभरि लोडसेडिङ हुन नदिने गरि कार्ययोजना बनाएर लागू गर्ने बताए ।

लोडसेडिङ हुन नदिनु आफ्नो अहिलेको सवैभन्दा ठूलो चुनौती रहेकाले मन्त्रालय र प्राधिकरणको काममा सरोकारवाला मन्त्रालय, निकाय, विद्युत उपभोक्ता र आम नागरिकको पनि सहयोग आवश्यक पर्ने मन्त्री शाहीको भनाइ थियो । 

लोडसेडिङ हुन नदिने र नेपालको उर्जा क्षेत्रको विकासको लागि मन्त्रालयले केही दिनभित्रै कार्ययोजना सार्वजनिक गर्ने पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता