२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिसस बझाङमा एमालेको प्यानल नै विजयी

२०७४, २७ श्रावण शुक्रबार १२:४८

सम्राट सिंह/साउन २७, बझाङ । जिल्ला समन्वय समिती बझाङमा एमालेको  प्यानल बिजयी भएको छ । 

अरु पार्टीले मनोनयन दर्ता नगरेपछि नेकपा एमालेको प्यानल नै र्निविरोध विजयी भएको हो । जिल्लामा रहेका २ नगरपालिका र १० वटा गाउपालिका गरी १२ वटा स्थानिय निकाय रहेका छन । 

जयमध्य ४ वटामा काँग्रेसले विजयी हात पारेको थियो भने ८ वटा स्थानिय तहमा एमाले विजयी भएको थियो । जिल्ला समन्मय समितिमा एमालेको एकलौटी बहुमत देखिएपछि काँग्रेसले पनि उम्मेदवारी नै नदिएको जनाएको छ । 

जिल्ला समन्मय समितिको संयोजकमा नेकपा एमालेका खडक खडका र उपसंयोजकमा भागरथी अवस्थी जोशी लगाएत ९ सदस्य समिति चयन भएको छ । निर्विरोध चयन भएका सम्पूर्ण जिल्ला समन्वय समितिका पदाधिकारीलाई आजै सपत ग्रहण गरी पदवहाली पनि भएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने