साउन २८, सल्यान । अखिल( क्रान्तिकारी) को यहीँ भाद्र ७-११ मा काठमाडौँमा हुन गइरहेको २१ औं राष्ट्रिय सम्मेलनका लागि देशभरिबाट श्रवान २८ गते प्रतिनिधि छनौट मित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २८, सल्यान । अखिल( क्रान्तिकारी) को यहीँ भाद्र ७-११ मा काठमाडौँमा हुन गइरहेको २१ औं राष्ट्रिय सम्मेलनका लागि देशभरिबाट श्रवान २८ गते प्रतिनिधि छनौट मित"/>

2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अखिल क्रान्तिकारी सल्यानले २१औं राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि छनोट गर्यो


साउन २८, सल्यान । अखिल( क्रान्तिकारी) को यहीँ भाद्र ७-११ मा काठमाडौँमा हुन गइरहेको २१ औं राष्ट्रिय सम्मेलनका लागि देशभरिबाट श्रवान २८ गते प्रतिनिधि छनौट मिती तोकियको थियो । 

जस अनुसार आज सल्यानमा पनि प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भएको छ । जस अनुसार खुल्लाबाट राजेन्द्र भण्डारी, चेतन गिरि, ठगेन्द्र पुन, मोहन खड्का, रामप्रसाद शर्मा, रमेश बुढाथोकी, दिपक केसि र समानुपातिक कोटा अन्तर्गत दलितबाट गणेश बिक र महिला कोटा बाट विपना बुढाथोकी, अनिता रावत, स्ववियुको तर्फबाट बनगाड क्याम्पस बनगाडका स्ववियु अध्यक्ष इन्द्र ब बुढाथोकी र फारुला क्याम्पस स्ववियु अध्यक्ष हेमन्त वलि गरि सल्यानबाट जम्मा १२ जना प्रतिनिधि छानिएका छन । 

प्रतिनिधि छनोटको अधार स्थानीय चुनाव जितेको लाइ अधार मानेर छनोट गर्दा सल्यान  क वर्गमा परेको ले १० जना र स्ववियु जितेको क्याम्पस स्ववियु अध्यक्ष स्वत प्रतिनिधि भएकोले सल्यानमा १२ जना प्रतिनिधि छनोट भएका हुन ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिट्व्युरो सदस्य तथा जिल्ला अध्यक्ष कर्ण ब बुढाथोकीको प्रमुख अतिथि तथा अखिल क्रान्तिकारी केन्द्रिय सचीव ईन्द्र भुसालको बिशिस्ट अतिथि रहेको थियो । साथै अन्य अतिथि जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य हिमाल यात्री , के स तिलक बि क लिलामान बस्नेत लगाएको उपस्तिथि रहेको थियो ।

साथै केन्द्रिय प्रतिनिधि भएर आउनु भएको केन्द्रिय सचीव इन्द्र भुसाललाई सल्यानको मायाको चिनो स्वरुप सल्यानी खुकुरी र दोसल्ला लगाएर सम्मान गरिएको संगठनका जिल्ला अध्यक्ष चेतन गिरीले जानकारी दिनुभएको छ । इन्द्र ब बुढाथोकीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ