2026-10-06 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जिसस पाँचथरमा एमाले–माओवादी गठबन्धन विजयी

साउन २९, पाँचथर । जिल्ला समन्वय समिति पाँचथरको आज सम्पन्न निर्वाचनमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)को गठबन्धनका उम्मेरदवार विजयी भएका छन् । 

जिल्ला समन्वय समिति पाँचथरको प्रमुखमा एमालेका विष्णु साप्पकोटा नौ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सकुन्तला ओलीले सात मत ल्याउनुभएको थियो । 

त्यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका डिल्लीराम दुलाल विजयी भएका छन् । नेकाका राजेन्द्र रिजाल दुलालको पनि बराबरी आठ÷आठ मत भएपछि गोलाप्रथा गर्दा माओवादी केन्द्रका डिल्लीराम दुलालको पक्षमा गोला परेपछि दुलाल उपसभापतिमा निर्वाचित हुनुभएको हो । 

जिल्ला समन्वय समिति एक सदस्यमा माओवादी केन्द्रका कुशल राई तथा एमालेबाट नरबहादुर गुरुङ, सन्तोष सेञ्चुरी, धनमाया राई, मनमाया लिम्बू, भगवती राई र चन्द्रबहादुर चम्लागाईं विजयी भएका छन् । 

एमालेका चन्द्रबहादुर चम्लागाईं र काँग्रेसका प्रताप राईबीच पनि बराबर आठ÷आठ मत भएपछि गोलाप्रथाबाट एमालेका चम्लागाईं निर्वाचित हुनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो