२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

चुनावमा असहयोग गरेको भन्दै एमाले अर्घाखाँचीद्धारा ११ जनालाई कार्वाही

२०७४, ३१ श्रावण मंगलवार ०९:४७

साउन ३१, सन्धिखर्क । नेकपा एमाले अर्घाखाँचीले पार्टीका एघार जनालाई स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेको ठहर गर्दै अञ्चल कमिटी सदस्य पिताम्बर सारु सिद्धीप्रसाद भुसाल सहित ११ जनालाई कार्वाही गरेको छ । 

त्यस्तै शिवकला विक, लेखनाथ भुसाल, गोपाल वस्याल, अम्मर पुरी, तोयनाथ खनाल, रुकबहादुर महत, मोहन महत, लेखनाथ आचार्य सहित ११ जनालाई लाई कार्वाही गरेको एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिनुभयो ।

स्थानिय तहको निवार्चनमा पार्टीलाई असहयोग गरेकालाई छानवीन गर्नका लागी लागी पुर्व जिल्ला सचिव दलबहादुर भट्टराईको संयोजकमा ५ सदस्यीय समिती गठन गरेको आचार्यले बताउनुभयो । छानवीन जारी रहेको र त्यसको ठहर भएमा अझै जो सुकैलाई पनी कार्वाही गरिने अध्यक्ष आचार्यको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण