साउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउन"/>

2026-10-18 04:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

थापाको निधन प्रति नेकपा मसाल अर्घाखााचीद्धारा दुःख ब्यक्त


साउन ३१, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी–६,हंशपुर निवासी समाजसेवी तथा नेकपा मसालका पार्टी सदस्य जंग बहादुर थापाको हिजो मकै खेतीमा आएको बांदर धपाउने क्रममा रिदयघात भइ भएको अकल्पनिय निधन प्रति नेकपा मसाल अर्घाखााचीले दुःख ब्यक्त गरेको छ ।

नेकपा मसालका जिल्ला सेक्रेटरी अशोकले आज एक प्रेस बिज्ञप्ती जारी गरी जंग बहाद’र थापाको निधनले आफ्नो जिवनकालको अधिकतम समय राजनितिको क्षेत्रबाट समाजसेवामा खर्चिनु भएका अर्घाखाँची जिल्लाकै कम्युनिष्ट पार्टीका एक कर्मठ इमान्दार कार्यकर्ता गमाएको भन्दै उहाँप्रति श्रदान्जली ब्यक्त गरेका छन् । 

सेक्रेटरी असोकले बिज्ञप्तीमार्फत उहाँको निधनले सिङ्गो जिल्ला पार्टी स्तब्ध भएको उललेख गर्दै शोक सन्तप्त परिवारजनमा समबेदना प्रकट गरेका छन् । साथै उहाँले पार्टी र जिललाको विकासमा पुर्याएको योगदानको नेकपा मसालले उच्च मुल्यांकन गरेको समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु