भदौ १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।

काठमाडौंको चाहवि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।

काठमाडौंको चाहवि"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका उपत्यका व्युरो इन्चार्ज माइला लामा गिरफ्तार

१ भाद्र २०७४, बिहीबार १०:१९


भदौ १, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले गिरफ्तार गरेको छ ।

काठमाडौंको चाहविलबाट प्रहरीले गिरफ्तार गरेको हो । बिनाकारण गिरफ्तार गरेको भन्दै कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ ।

स्थानीय निर्वाचन सकिएको लामो समयपछि नेकपाका नेतालाई यसरी गिरफ्तार गर्नु सरकारको घोर कायरतापन भन्दै राजनीतिक विश्लेषकहरुले विरोध गरेका छन् । नेता लामा अस्वस्थ समेत रहेको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता