भदौ ४, काठमाडौं । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । 

आइतबार दिउँसाे तिनकुनेकाे ताज ब्याङ्कैटम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ४, काठमाडौं । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । 

आइतबार दिउँसाे तिनकुनेकाे ताज ब्याङ्कैटम"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब र भट्टराई समर्थित नेताहरुसहित ठुलो टिम माओवादी केन्द्रमा फर्किए

२०७४, ४ भाद्र आईतवार १०:१४


भदौ ४, काठमाडौं । रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । 

आइतबार दिउँसाे तिनकुनेकाे ताज ब्याङ्कैटमा विशेष कार्यक्रमका माझ झा र शर्माल गायत राष्ट्रिय नेतासहितकाे ठूलाे टिमलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहितका नेताहरुले स्वागत गरि पुन: पार्टीमा प्रवेश गराएका हुन् । 

झा र शर्मासँगै ब्रिजकिशोर यादव, कलामुद्दिन रायन, महेन्द्र केसी ‘पारसमणि’ लगायतका नेताहरु माओवादी प्रवेश गरेका हुन् । ‘पारसमणि’ भने विप्लव समूहबाट आएका हुन् । 

यस अघि माओवादी छाडेर गएकाहरु पुन: पार्टीमा फर्केपछी कार्यकर्तामा उत्साह थपिएको नेताहरुले बताएका छन् । 

बाबुरामको आक्रोश 

यता पार्टी छाड्ने नेताहरु तर्फ इंगित गर्दै नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रलाई पुरानो चिलाउनेको धोत्रो रूखको संज्ञा दिएका छन् ।

आइतवार विहान ९ वजे आफ्नो फेसबुक पेजमा स्ट्याटस लेख्दै उनले सकेसम्म आफुले रोपेको विरुवालाई मलजल गर्नुपर्ने नसके पनि वाहाना वनाएर निमोठ्ने काम गर्न नहुने वताए । नयाँशक्ति नेपालले पनि परिवर्तनको कुनै आशा देखाउन नसकेपछि धमाधम कार्यकर्ताहरु माओवादी केन्द्रमा फर्किन थालेका छन् । पार्टीनै छाडेर जानेमा उच्च स्तरका नेतापंक्तितर्फ उनले सामाजिक संजालमार्फत चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण