2026-10-07 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजा युद्ध सन्दर्भमा नेतान्याहुको बन्धक रिहाइको प्रतिबद्धता

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जीवित र मृतक सबै बन्धकहरूलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको यो भनाइ १० इजरायली बन्धकको रिहाइसहित प्रस्ताव गरिएको ७० दिन लामो युद्धविरामसम्बन्धी बहसबीच आएको हो ।
इजरायलले गाजामा आक्रमण तीव्र बनाउँदै लगेका बेला अन्तर्राष्ट्रिय समुदायबाट आलोचना बढेको छ । लामो नाकाबन्दीपछि गाजामा मानवीय सहायता प्रवाह पुनः सुरु गरिएको जनाइएको छ ।
सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणमा २५१ जना इजरायलीहरू अपहरणमा परेका थिए, जसमा हालसम्म ५७ जना गाजामा छन् र ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।
सोमबार गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिनुभएको छ । अर्काे आक्रमणमा जबालिया क्षेत्रमा थप १९ जनाको मृत्यु भएको छ । इजरायली सेनाले हमास र इस्लामिक जिहादका उच्च नेताहरू लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए