2026-09-14 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

११ महिनापछि नेपाली कांग्रेसका नेता शेखर कोइराला र गगन थापाबीच भेट वार्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच ११ महिनापछि भेटवार्ता भएको छ । शुक्रबार बिहान कोइराला सम्पर्क कार्यालय विशालनगरमा दुई नेताबीच भेटवार्ता भएको हो । पछिल्लो समय दुई नेताबीच संवाद कम भएको आशंका भइरहेको समयमा कोइराला–थापाबीच भेट वार्ता भएको हो ।

संस्थापनइतर नेताहरूका अनुसार यसअघि विशालनगरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्नो समूहबाट मन्त्री पठाउने विषयमा दुई नेताबीच छलफल भएको थियो । गत ३० असारमा कांग्रेससहित दलका सांसदहरूको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

आजको बैठकमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

‘गगन दाइ आउनुभएको थियो । पार्टीका नेताहरू भेट्ने कुरा के अनौठो भयो र ?’ थपलियाले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ