2026-10-07 09:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अनेरास्ववियुको २४औं महाधिवेशनमा अध्यक्षमा कडरियाको नाम प्रस्ताव बिरुद्ध नाराबाजी

काठमाडौँ । अनेरास्ववियुको २४औं महाधिवेशनको अध्यक्ष पदमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि महाधिवेशन हलमा असन्तुष्ट पक्षले नाराबाजी गरेका छन्।

कीर्तिपुरमा जारी महाधिवेशनमा पाँच जना नेताले अध्यक्ष पदमा दावी गरेका थिए। तर नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरिया रहेको भन्दै अध्यक्ष मण्डलबाट उनको नाम औपचारिक रूपमा अध्यक्ष पदका लागि प्रस्ताव गरिएको छ।

तर अन्य आकांक्षीले प्रस्तावित नामप्रति असहमति जनाएका छन्। अध्यक्ष पदका लागि दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र सुजन कडरियाले दाबी प्रस्तुत गरेका थिए।

सहमतिको प्रयास विफल भएपछि अध्यक्ष मण्डलले कडरियालाई अध्यक्ष, प्रकाश पौडेल र अञ्जना सिवाकोटीलाई उपाध्यक्ष, तथा दीपक धामीलाई महासचिवको जिम्मेवारीका लागि प्रस्ताव गरेका थिए।

तर प्रस्ताव सार्वजनिक भएलगत्तै केही प्रतिनिधिहरूले निर्वाचनको माग गर्दै हलमै नाराबाजी गरेका थिए। त्यसपछि बैठकको प्रक्रिया केही समयका लागि स्थगित गरिएको अध्यक्ष मण्डलले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो