2026-10-05 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घुस काण्डमा मुछिएका मन्त्री अधिकारीले १ वर्षे उपलब्धी सार्वजनिक गर्दै

काठमाडौँ । पोखराको १३४ रोपनी जग्गा सेटिङमा मिलाएर दर्ता गर्न ३२ लाख रकम घुस बुझेको अडियो सार्वजनिक भएपछि त्यसमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । उनले दिउँसो ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको उनको सचिवालयले जनाएको छ ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हालेको एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

बुधबार सार्वजनिक भएको मन्त्री अधिकारीको संलग्नता उल्लेख गरिएको अडियोमा उनका छोरा र मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल पनि संलग्न रहेको उल्लेख छ ।

यस अघिसामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पनि घुस लेनदेनमा संलग्न रहेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए । त्यस अडियोमा पनि मन्त्री अधिकारीको नाम समेत उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो