2026-10-05 10:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा निवासमा ‘सात भाइ’को छलफल: शेखर कोइरालालाई खुसुरपुसुर नगर्न चेतावनी

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा नेता डा. शेखर कोइरालाका विषयमा छलफल गरिएको छ । १४औँ महाधिवेशनमा देउवालाई सघाएका ‘सात भाइ’का तर्फबाट पाँच नेता बुधबार (साउन ६) बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।

सरकारको प्रभावकारिता, संविधान संशोधनको सवाल र पार्टी महाधिवेशनको विषयसहित देउवा निवासमा पुगेका नेताहरूले डा. शेखरका गतिविधिप्रति प्रश्न गरे । देउवाले जवाफ दिए ।

“संसदीय दलको नेता फेर्ने भए फेरे भइगयो नि, किन खुसुरपुसुर गर्नुपर्‍यो ?,” देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

पार्टीमा छलफल नै नगरी प्रतिपक्ष दलको नेता र नेकपा (एमाले)मा फर्कने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई डा. शेखरले भेट्नु गलत भएको निष्कर्ष निकालिएको ती नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर