१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत् प्राधिकरणका ११ सदस्यले दिए राजीनामा:नेतृत्वले तानाशाही प्रवृति देखायको आरोप

२८ श्रावण २०८२, मंगलवार १८:१७

काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणका ट्रेड युनियनबाट ११ सदस्यले राजीनामा दिएका छन् । नेतृत्वले तानाशाही प्रवृति देखाएको र गुटबन्दी गरेका कारण देखाएर उनीहरूले साधारण सदस्यतासमेत नहरनेगरी राजीनामा दिएका हुन् ।

उनीहरूले हालको नेतृत्वमा तानाशाही शैली भएको आरोप लगाएका छन् । यस्तै, ट्रेड युनियन मूल्यमान्यताविपरीत व्यक्तिगत स्वार्थमा अधिकारको दुरुपयोग, आन्तरिक गुटबन्दी, योग्य र सक्रिय सदस्यलाई महाधिवेशनमा पाखा लगाउने, व्यवस्थापनसँग अनुचित सहकार्य गर्ने गरेको आरोप उनीहरूको छ ।

यस्तै, उनीहरूले सामूहिक सौदाबाजीका मुद्दामा व्यक्तिगत फाइदाका लागि बार्गेनिङ गर्नेजस्ता प्रवृत्ति मौलाएको आरोप लगाएका छन् ।

कर्मचारीका आर्थिक, सरुवा, ज्यालादारी समस्या लगायत दीर्घकालीन हितका विषयमा बेवास्ता गर्दै, उन्नत र सिर्जनशील विचार राख्ने आफ्नै सदस्यलाई कारबाही गर्ने कार्य भएको उनीहरूको आरोप छ ।

Kar-1754999845.jpg

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल