2026-10-05 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गाजापट्टीमा इजरायली आक्रमणमा ६४ प्यालेस्टिनीको ज्यान गयो

काठमाडौँ | गाजापट्टीमा इजरायली आक्रमणमा कम्तिमा ६४ प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली सेनाले विस्तारित लडाई शुरू गर्नुअघि गाजा शहरका बासिन्दाहरूलाई त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो । गाजाको दक्षिण पश्चिममा रहेको ताल अल–हवा छिमेकमा रहेको एउटा अपार्टमेन्ट भवनमा इजरायली विमानले बम विष्फोट गर्दा १४ जनाको ज्यान गएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ । शहरको पूर्वमा रहेको अल–दराजमा रहेको एउटा आवासीय घरमा इजरायली हवाई आक्रमणमा १० जनाको ज्यान गएको छ ।

बसालले उत्तरी गाजा शहरको अल–नासर र शेख रदवान छिमेकमा विस्थापित बासिन्दाहरूलाई आवास गर्ने अपार्टमेन्ट र पालहरूमा आक्रमण गर्दा १० जनाको ज्यान गएको बताउनुभयो । उहाँले गाजापट्टीको उत्तरमा रहेको जबालियामा प्यालेस्टिनी भेलामा बम विष्फोट हुँदा पाँच जनाको र पश्चिमी गाजा शहरको समुद्र तट नजिकै रहेको खाना भण्डारमा आक्रमण हुँदा तीन जनाको ज्यान गएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर