2026-10-05 04:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेप्से परिसूचक ६.५५ अंकले घट्यो

काठमाडौँ | सेयर कारोबार साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा अडिएको छ। कारोबार रकम भने बुधबारको तुलना बढेको छ। बुधबार नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेको थियो। सो दिन ४ अर्बको कारोबार भएको थियो। ३१७ स्क्रिप्सको १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयर ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए।

हिम स्टार उर्जाको सेयर सर्वाधिक ९.९८ प्रतिशतले बढ्दा बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.०७ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३५ करोड बराबरको सेयर कारोबार भयो। विद्यावासिनी हाइड्रोपावर डेभलपमेन्टको १९ करोड,हिमालयन रिइन्स्योरेन्सको १७ करोड ,युनियन हाइड्रोपावरकव १७ करोड र हिमालयन डिस्टिलरीको १५ करोड मूल्य बराबरको कारोबार भयो। कारोबार रकमका आधारमा ८५ स्टक्सको मूल्य बढ्दा १६५ वटाको घट्यो। एक स्टकको मुल्य स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्यको घटेको छ। म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्यको घट्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर