2026-10-05 03:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबार पूर्ण रूपमा प्रदर्शनकारीको नियन्त्रणमा

काठमाडौँ | प्रदर्शनकारीले नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई पूर्ण रूपमा नियन्त्रणमा लिएका छन् । सिंहदरबारलाई नियन्त्रणमा लिएर प्रदर्शनकारीले केही भवनहरूमा आगजनी गरेका छन् । साथै, राष्ट्रिय झन्डासहित उनीहरूले भवनहरूमा फोटो सेसन पनि गरेका छन् ।

सिंहदरबारको मुलगेट तोडेर प्रवेश गरेका आन्दोलनकारीले राजनीतिक दलका नेताहरूविरुद्ध नारा लगाइरहेका छन् । साथै, उनीहरूले भर्खरै राजीनामा दिएका प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । सिंहदरबारभित्र रहेका प्रदर्शनकारीको आन्दोलन अनियन्त्रित बन्दै गएको छ ।

जसका कारण सुरक्षाकर्मीले पनि उनीहरूलाई नियन्त्रण गर्ने प्रयास गरेका छैनन् । सेना, प्रहरी नै पछि हटेपछि आन्दोलनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर