९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६३ स्थानको प्रारम्भिक मतगणनामा कुन पार्टीको अग्रता कति ?

३ आश्विन २०७४, मंगलवार ११:०७

असोज ३, काठमाडौं | प्रदेश नम्बर २ का स्थानीय तहको प्रारम्भिक मत परिणाम आउने क्रम जारी छ ।

सोमबार सम्पन्न मतदान लगत्तै आज बिहानदेखिनै ९०% भन्दा बढी स्थानहरुमा मत गणना सुरु भई प्रारम्भिक नतिजा आईरहेका छन् । 

त्यस क्रममा प्रदेश नम्बर दुईका ५५ स्थानीय तहको प्रारम्भिक मत परिणाम अनुसार अनुसार हालसम्म नेपाली कांग्रेसले १८ स्थानमा अग्रता लिएको छ | त्यस्तै दोस्रो स्थानमा रहेको नेकपा एमालेले १२ स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै तेश्रो स्थानमा रहेका माओवादी केन्द्र र राजपाले समान  ११/११ स्थानीय तहमा अग्रता लिएका छन् । त्यस्तै संघिय फोरम ८ स्थानीय तहमा अग्रता लिएर चौथो स्थानमा छ भने फोरम लिकतान्त्रिकले ३ स्थानमा अग्रता लिएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता