२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

एमाले अछामद्वारा प्रदेश सभा सदस्यका लागि कुँवरको नाम सर्व सम्मत

२०७४, १७ आश्विन मंगलवार ११:४५

कमल रावल/असोज १७, अछाम । नेकपा एमाले अछाम १ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक आज साँफेबगरमा सम्पन्न भएको छ । 


क्षेत्रीय समन्वय कमिटी संयोजक जंग बिकको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभा चुनावका लागि पार्टी प्रदेश अनुसाशन कमिटी सदस्य गोबिन्द कुँवरको नाम सुझाव स्वरुप जिल्ला कमिटीमा पठाउने सर्वसम्मत निर्णय गरेको छ । 

बैठकमा एमाले जिल्ला अध्यक्ष शेर बहादुर कुँवर, प्रदेश संगठन कमिटी सदस्य तथा साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवर, मिना साउँद, प्रदेश आर्थिक बिभाग सदस्य मिन बहादुर कुँवर, वन तथा बातावरण बिभाग केन्द्रिय सदस्य देव बहादुर कुँवर, एमाले जिल्ला सदस्य अमृता खड्का, विर्मला बुड्थापा, पशुपति कुँवर, शिलोज कुवर, बालागिरी कुँवर, राम बहादुर आउजि, लाल बहादुर खड्का, प्रकाश शाह, चौरपार्टी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँद लगायतको उपस्थिती रहेको थियो । बैठकको सञ्चालन सचिव हिक्मत कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ