काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।