२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै

२०८२, ६ माघ सोमबार ११:३०

काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न विभिन्न दलका नेताहरू काठमाडौँबाट सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रमा जान थालेका छन् । यसै क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जाँदैछन् । झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिने तयारी स्वरुप ओली झापा जान लागेको उनको सचिवालयले जनाएको छ । एमालेले उनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारमा झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा–५ मा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाह उम्मेदवार उम्मेदवार बन्दैछन् । माघ ६ गते उम्मेदवारी दिन शाह आइतबार नै जनकपुर पुगेका छन् । शाह आज सोमबार झापा जाने तयारी स्वरुप आइतबार जनकपुर पुगेका हुन् । रास्वपाले शाहलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना