2026-09-08 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

यात्रुहरुलाई सहजको लागी सिंन्जाबाट काठमाडौ सम्म रात्रिबस सेवा सुरु

दान बहादुर बुढा/असोज २५, मुगु । नेपाली भाषाको उद्गम स्थाल जुम्लाको सिंन्जाबाट कर्णाली अञ्चल ब्यावसाय प्रधान कार्यालयको शाखा कार्यालय सिंन्जाबाट काठमाडौ जाने यात्रुहरुलाई असहज भएको भन्दौ जुम्लाको सिंन्जा बाट काठमाडौ सम्मको लागी रात्रि बसको सेवा सुरु गरेको छ ।

जुम्लाको सिंन्जाबाट एक हप्तामा ३ बाटा रात्रि सेवाका बसहरु चल्र्ने र प्रति यात्रुहरुकाट जुम्लाको सिंन्जाबाट काठामाडौ सम्मको भाडा दर तिन हजार रुपैया लाग्र्ने । 

लोक्कल वा छोटोदुरीका बस सेवाबाट लामो दुरीका यात्रुहरुले सास्ती बोक्नो भएको हुदा यो सात्रि सेवा सुरु गरेको कर्णाली अञ्चल ब्यावसाय प्रधान शाखा कार्यालय गोठीज्यूलाक सल्लाहकार डम्बर बहादुर शाहीले बताएका छन । 

यस कर्णाली अञ्चल ब्यावसाय प्रधान शाखा कार्यालय गोठीज्यूलाबाट २ बर्ष पहिला देखी नै दिवा सेवाका बसहरु सन्चालनमा आए पनि बल्ला लामो दुरीको रात्रि सेवा सुरु गरेको छ ।

कानुनि रुपमा आ.व २०६४।०६५। दर्ता नम्बर ६मा जिल्ला प्रशासन कार्यालयमा दतौ भई जुम्लाबाट कालीकोट, दौलेख, सुर्खेत, नेपालगंज, सम्म दिवा सेवा दिदै आईरहेको र सुदुरपश्मिका जिल्लाहरुमा समेत केही समय भित्रबाट सेवा दिर्ने समेत शाहीले बताएका छन ।

रात्रि सेवा शुरु भएपछि जुम्ला सिंन्जाका कनका सुन्दरी गाँउ पालिका,सिंन्जा गाँउ पालिका, हिमा गाँउ पालिकाका स्थानिय बासीहरु सहजै रुपमा काठमाडौ सम्मको यात्रा शुरु हुने भएकोमा खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ