२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

२०८२, ८ माघ बुधबार १४:२१

काठमाडौँ | निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता, नागरिक र सरोकारवालाका जिज्ञासा सम्बोधन गर्न कान्तिपथस्थित आफ्नै कार्यालयमा ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यस केन्द्रमार्फत निर्वाचनसँग सम्बन्धित विभिन्न प्रश्न तथा गुनासोहरूको सुनुवाइ गरिनेछ। जम्मा छ वटा डेस्क रहेको यो केन्द्र दैनिक बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको छ।

निर्वाचनका बारेमा जानकारी लिन चाहने जो कोहीले पनि निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर आफ्नो जिज्ञासा राख्न सक्नेछन्। आयोगले प्रविधिको उचित व्यवस्थापन गर्दै एकै पटक १५ जनासम्मले फोन गर्दा पनि कल होल्डमा नपर्ने गरी प्रणाली विकास गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना