२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली

२०८२, ९ माघ बिहीबार ११:२२

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवार मात्रै हुने जिकिर गरेका छन्। झापा ५ का युवा भेलालाई सम्बोधन गर्दै बालेनसँग कुनै भिजन समेत नभएको बताए। उनले नयाँ भन्दैमा केही नहुने बताए।

उनले भने, ‘अहिले पनि यहाँ नयाँ भनेको सुन्छ, चिनेको जानेको छैन। बैंकले नोट छाप्दा धितो जमानीबिना छाप्दैन। यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन। भोलि खोज्न कहाँ जाने ? उहाँको यहाँ कोही पनि छैन। यहाँको उत्तरदायित्व केही छैन । राष्ट्रिय स्तरमा भिजन भएको पनि होइन। उहाँले यहाँ के गर्नुभयो र भोट हाल्ने ? उहाँको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ। महोत्तरी ३ मटियारीबाट जनकपुर जाने बाटो मैले पुल हालिदिएको छु मैले। खोला छेउमा बस्ती बनाएर बसेको देख्नै हुँदैन रे। सबै भत्काउँछन् रे। कवाडीहरूले गरिखान पाउँदैनन् रे।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना